०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

नेपाल प्रहरीका दुईजना डिएसपीको काज सरुवा

Logo
प्रकाशित शनिबार, बैशाख २७, २०७७

काठमाडौं शुक्रबार प्रहरी प्रधान कार्यालयले महानगरिय प्रहरी बृत्त सोह्रखुट्टेमा डिएसपी दिपक खड्का र महानगरीय प्रहरी वृत्त ठिमी,भक्तपुरमा डिएसपी ॠषिराम कंडेलको सरुवा गरेकाे छ । सोह्रखुट्टेमामा सरुवा भएका दिपक खड्काले पहिले रोल्पाको प्रमुख भएर काम गरिसकेकाे र हाल त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत रहेकाे बताइएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।