प्रकशित मिति : ११ जेष्ठ २०७७, आईतवार १८:००

(एबिसी संचार)
रुपन्देही गैडहवा गाउँपालिका-१ साडी बस्ने कृष्ण लाल रैदासकी छोरी १२ वर्षीया राधिका रैदास र सोही ठाउँ बस्ने नन्दलाल रैदासकी छोरी ६ वर्षीया सुमन रैदासको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर मृत्यु भएको छ ।
घरदेखि करिब २ सय मिटर टाढा रहेको सार्वजनिक माछा पाल्ने पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको बताइएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com