२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

गढवामा १३ वर्षीया बालिका बलात्कारको आरोपमा ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०५, २०७७

बिदुर एमसी
दाङमा १३ वर्षीया बालिकालाई ललाई फकाई अपहरण गरेर बलात्कार गरेको आरोपमा ३ जनालाई ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको छ ।
प्रहरीले लमही नगरपालिका वडा कि १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका वडा ६ बस्ने वर्ष १९ का ( ) र वर्ष २० ( ) बस्ने बर्षका ( ) ३ जना लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको परिवार जन र आफन्तहरुको अनुसार बलात्कारको आरोपमा ती ३ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरत सिंह राठोरले बताए । बलात्कार घटनाको बारेमा मेडिकल रिपोर्ट आए पछी थप अनुसन्धान गरि मुद्दा चलाउने प्रहरी निरीक्षक राठोरले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!