प्रकशित मिति : २६ असार २०७७, शुक्रबार १३:२९

एबिसी क्राईम ब्युरो दाङको तुलसीपुरमा एक महिनामा ९ जनाले आत्महत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुसीपुरका अनुसार जेठ २० गतेदेखि असार २० गतेसम्म ९ जनाले आत्महत्या गरेका हुन् । झुण्डीएर आत्महत्या ८, बिष सेवन गरेर एकजना रहेका छन् ।
त्यस्तै तुलसीपुरमा भबितब्य कारणले पाँच जनाको मृत्यु भएको छ । प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com