२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

प्रहरी जवान प्रशिक्षार्थीहरुको दिक्षान्त समारोह सम्पन्न

Logo
प्रकाशित बुधबार, साउन ०७, २०७७

दाङ ५ नं. प्रदेश तालिम केन्द्र बुटवलमा प्रहरी जवान आधारभुत तालिम ८-१०९, ८-१०९(क) र ८-१०९(ख) औँ समूहको संयुक्त दिक्षान्त समारोह ५ नं. प्रदेश प्रहरी प्रमूख प्रहरी नायव महानिरिक्षक रबिन्द्र बहादुर धानुकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भएको छ । २०७६ श्रावण२० गते देखि संचालित २३४ दिन कार्य अवधि रहेको प्रहरी जवानहरुलाई दिक्षान्त गरिएको हो ।
यस अवसरमा प्रमुख अतिथिबाट उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाण-पत्र वितरण गर्नुका साथै प्रशिक्षणको दौरानमा आर्जन गरेका ज्ञान, सिप, कला र कौशललाई बदलिदो परिवेश तथा विभागीय नीतिलाई आत्मसाथ गरी निष्पक्ष, जवाफदेही एंव पारदर्शी रुपमा प्रहरी सेवा प्रवाह गर्न सकेमा मात्र प्रशिक्षणको उपादेयता पुरा हुने बताउनु भएको थियो । उहाँले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीबाट सुरक्षित रही कार्यक्षेत्रमा खटिन निर्देशन समेत दिनु भएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!