०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

तुलसीपुर प्रहरीले २० हजार नगदसहित ५ जना जुवाडे पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन ०५, २०७७

तेज वली
दाङ तुलसीपुरबाट नगद २० हजारसहित ५ जना जुवाडे पक्राउ परेका छन् जुवा खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ महेन्द्र स्कुलको पछाडी चिरो बगरमा जुवाडेहरु पक्राउ परेका हुन् ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्र डमर पालको टोलिले जुवा खेलिरहेको अवस्थामा नगद २० हजार ५५ सहित पक्राउ गरेको हो । प्रहरीले जुवा भइरहेको ठाउँबाट रातो रंगको १ गड्डी र कालो रंगको २ गड्डी तास समेत फेला पारेको थियो ।
जुवा खेलिरहेको अवस्थामा वडा नम्वर १६ वस्ने ३५ वर्षका छविलाल बस्नेत, वडा नम्वर ६ का वर्ष ३० का मधुसुदन रेग्मी सोही ठाउँका वर्ष २९ का भुवन खड्का र वर्ष ५० का देविसिंह महतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!