२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

कोरोनाको कारण यसपालिको दशैं सबैको लागि दशा भएको छ

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

बिबेक गाहा झापा दमक लगायत को बजारमा दशै आउनुभन्दा करिब एक महिना अगाडिबाट भिडहुने पसलहरू अहिले सुनसान देखिन्छन् पसलले ब्यापारीहरुलाई एक कप चिया पनि पिउन फुर्सद नहुने हुने गर्दथ्यो सदाको वर्षझैं यो वर्ष व्यापार नभएको हो व्यापारीहरूको गुनासो छ कोरोना भाइरस ले गर्दा सबै ठप्प रहेको र कुनै पनि चहलपहल नभएको हो व्यापारीहरुले बताउँछन् गत वर्ष 40 50 हजार को सामान विक्री हुने गर्दथ्यो भने यो वर्ष पाँच हजारको सामान पनि बिक्री हुन कठिनाई भएको हो व्यापारीहरूको गुनासो रहेको छ धरानका एक व्यापारीले यसरी बताउनुहुन्छ सदाको वर्षमा ४० ५० हजार को सामान बिक्री गरिन्थ्यो तर यो वर्ष पाँच हजारको सामान पनि बिक्री गर्न कठिनाइ भइरहेको उहाँले बताउनुहुन्छ यसैगरी अर्को व्यापारी हुनुहुन्छ दिपेन्द्र श्रेष्ठ उहाँले पनि गुनासो गर्नुभएको छ सदाको वर्षमा चाहिँ राम्रो व्यापार भएको हो र यो वर्षमा केही व्यापार नभएको हो दुःख व्यक्त गर्नुभएको छ बिहान 6 बजेबाट पसल खुले पनि साँझसम्म पनि बहिनो नभएको उहाँको गुनासो रहेको छ यता भनेजस्तो व्यापार नहुँदा कहीं व्यापारीहरुले त पसल बन्द गरेर गाउँ फर्किएको एक व्यापारी संत तामाङले बताउनुहुन्छ यसैगरी यो वर्ष धरान ईटहरी बिर्तामोड काँकरभिट्टा बिराटनगर दमक लगायत ठाउँ सुनसान रहेको व्यापारीहरुले बताउनुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!