०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

ट्रयाक्टरले ठक्कर दिँदा एकको मृत्यु

Logo
प्रकाशित शुक्रबार, जेठ ०४, २०७५

जेठ ४, २०७५
सडक दुर्घटनामा एक पैदल यात्रुको मृत्यु भएको छ।

सुर्खेत– १० रत्न राजमार्गको नारायण पेट्रोल पम्पनजिकै बिहीबार साँझ भे १ त ६८६७ नं को ट्रयाक्टरले ठक्कर दिँदा जुम्ला तातोपानी गाउँपालिका– ४ का ६२ वर्षीय मनसा पाण्डेको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीयले नर्सिङ होमतर्फ लगेका थिए। तर बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रयाक्टर चालक लेकबेसी– ८ चिङगाडका २१ वर्षीय प्रेमराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेतको शवगृहमा राखिएको छ।
स्रोत::थाहा खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!