२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

गोरु तस्करी रोक्न कपिलवस्तुमा कडाइ

Logo
प्रकाशित शनिबार, जेठ १२, २०७५

राघवेन्द्र चौवे,पकडी
अबैध रुपमा भित्रिएको ५६ गोरु समातिए
लामो समयपदेखि गोरु तस्करी नरोकिएको भन्ने ब्यापक आवाज उठेपछि प्रहरीले गोरु तस्करी नियन्त्रणमा कडाइ गरेको छ । प्रहरीले विशेष कडाइ निगरानी गरेपछि दुई साता यता गोरु तस्करी रोकिएको प्रहरीको दावी छ । यस अघि तस्करहरुले भारतबाट चोरनाका हुँदै गोरुहरु नेपाल भित्रियाउने गरेका थिए । बाँके र दाङबाट जिल्लाको बाटो हुँदै तस्करी गरी भित्रियाएका गोरुहरु पूर्वी जिल्लामा लागिने गरिएको थियो । प्रहरीले चारदिन यता मात्र तास्करी गरि नेपाल भित्रियाउन लागेको ५६ ओटा गोरु भन्सार चलान गरेको छ । गोरुको मूल्य पाँच लाख चालिस हजार कायम गरिएको छ । गत जेष्ठ ७ गते कृष्णनगर १ मडाहामा २२ , सिसाहामा २९ तथा गत जेष्ठ ८ गते यशोधरा गाउँपालिकाका ७ सोमडिहमा १३ ओटा गोरु भित्रियाउने गरिएको प्रहरी नायव उपरीक्षक नेरन्द्र कार्कीले जानकारी दिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!