०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

खलंगामा १५ दिने चुरा,एेना र झोला बनाउने तालिम सम्पन्न

Logo
प्रकाशित आइतबार, जेठ १३, २०७५

स्मृती घर्ती मगर/प्युठान १३ ज्येष्ठ
खलंगामा सञ्चालित गरिवी निवारणका लागी लघु उद्धम बिकास कार्यक्रम अन्तरगत १५ दिने चुरा,एेना र झोला बनाउने तालिमकको आज समापन गरिएको छ।
महिला सहयोग मञ्च प्युठानको आयोजना र लघु उद्धम बिकास कार्यक्रम घरेलु तथा साना उध्योग विकास समिति प्युठानको सहयोगमा सञ्चालन भएको सिप बिकास तालिममा जिल्लाका बिभिन्न गाउ तथा नगरपालिकाका ९ जना महिलाहरुको सहभागिता रहेको थियो।
महिलाहरुले पनी चाहे जे पनी गर्न सक्छन् भन्ने कुराको पुष्टि भएको र आफुहरुले अब सजिलै संग घरमै बसी-बसी सामाग्री निर्माण गर्न सक्ने भएको सहभागीहरुले बताएका छन्। सुरुमा आफुले सामाग्री निर्माण गर्न सक्छु जस्तो नलागे पनी अहिले आफुहरुले आकर्षक सामाग्री निर्माण गर्न सक्ने भए पछी खुसी लागेको नाैवहिनी गाउपालिका ३ निवासी मिनु घर्तीले बताउनु भएको छ।
महिला सहयोग मञ्च प्युठानका अध्यक्ष पार्वता श्रेष्ठले यो तालिममा सिकेका कुरालाई व्यबसायिकतामा परिणत गर्न सकेमा महिला दिदी बहिनीहरुले आफुलाई आबश्यक खर्चको लागी श्रीमानको मुख ताक्नु पर्ने तितो सत्यलाई चिर्न सकिने भन्दै व्यबसायिक रुपमा अगाडी बड्न आग्रह गर्नु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!