०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

आफू विरुद्ध हस्ताक्षर गर्ने मन्त्रीलाई प्रदेश १ का मुख्यमन्त्रीले हटाए

Logo
प्रकाशित शनिबार, पुष ११, २०७७

(ABC Sanchar) काठमाडौं । आफू विरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएपछि प्रदेश नं १ मा एक मन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेका छन्। मुख्यमन्त्री राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई हटाएका हुन। आङ्बो पूर्वमाओवादी नेता पनि हुन्। उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन्। मुख्यमन्त्री विरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले तत्कालिन माअ‍ोवादीबाट सरकारको नेतृत्व गरेका आङ्बोलाई शनिवार साँझ पदमुक्त गरेका हुन्। रामवहादुर थापा बादल निकट आंबो पछिल्लो समय उनको साथ छाडेर प्रचण्डतिर लागेका छन्। मुख्यमन्त्रीले नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]