२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

बाँके प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ ०१, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला बाँके बैजनाथ गा.पा. ३ नौबस्ता बस्ने बर्ष ३० को श्रीराम थारुलाई २०७३ मङ्सिर २६ गते सम्मानित जिल्ला अदालत बाँकेको फैसलाले ३ महिना कैद सजाय र रु.४,०००।– जरिवाना तोकिएकोमा निज हाल सम्म फरार रहेको हुँदा फरार रहेका केही अभियुक्तहरु लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा कार्यालय बाट त्यस्ता अभियुक्तहरुको खोजतलास गरि पक्राउ गर्न विशेष टोली गठन गरि परिचालन गरिएकोमा उक्त टोलीले २०७७ पुस २९ गते ४:२० बजेको समयमा निजकै घर वतनबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको । पक्राउ ब्यक्तिको विवरण नामथर : श्रीराम थारु उमेर : ३० वर्ष
ठेगाना : जिल्ला बाँके बैजनाथ गा.पा. ३, नौबस्ता

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!