०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

रेडियो समानताको अध्यक्षमा खराल चयन ।।

Logo
प्रकाशित शनिबार, जेठ १९, २०७५

सनिउल्ला धोबी जेष्ठ १९ कपिलवस्तु
दिव्य ज्योती नेपालद्धारा संचालीत सामुदायिक रेडियो समानता १०५ थोप्लो ४ मेगाहर्जको चौथो अधिवेशन सम्पन्न भएको छ । सनिवार रेडियोको कार्यलय चन्द्रौटामा भएको अधिवेशनले राजु खरालको नेतृत्वमा ११ सदस्यीय नयां कार्यसमीती चयन गरेको छ ।
जसको उपाध्यक्षमा मधुसुदन कोईराला , सचिवमा जन्जीत वन्जाडे, सहसचिवमा मुकुन्द पाण्डे , कोषाध्यक्षमा दिपक गैरे , चयन हुनुभएको छ । अधिवेशनले मधुसुदन पोख्रेल , रामप्रसाद वेल्वासे , तिला वराल , कृष्ण भण्डारी , लक्ष्मी पौडेल , र हिरा रेग्मीलाई सदस्यमा चयन गरेको छ । अधिवेशनलले नारायण प्रसाद ज्ञवालीको संयोज्कत्वमा तीन सदस्य लेखा समिति समेत गठन गरेको छ ।
जसको सदस्यहरुमा रामकृष्ण शर्मा र अनिलसिंह चौधरी चयन हुनुभएको छ । अधिवेशन पश्चात अध्यक्ष खरालले रेडियोको चौतर्फी विकासको लागी हरप्रयास गर्ने प्रतिवद्धता गर्ने वताउनुभयो । जिल्लाको तेश्रो तथा कपिलवस्तु पश्चिमी क्षेत्रको पहिंलो रेडियोको रुपमा स्थापन भएको रेडियो समानतालाई उचीत व्यवस्थापन गरिने खरालले वताउनुभयो ।
रेडियोका संस्थापक सदस्य एंवम स्थापनकाल देख करिव ७ वर्ष रेडियोको स्टेशन म्यानेजर पदमा रहनुभएका खराल रेडियोको चौथो अधिवेशनवाट अध्यक्ष पदमा चयन भएपछि रेडियो नंया गतीवाट अगाडी वढने विश्वास गरिएको छ । अध्यक्ष खराल सामुदायिक रेडियो प्रसांरक संघ प्रदेश न ५ का उपाध्यक्ष समेत हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!