२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरी निरीक्षक थापाको विदाई कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, जेठ २०, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु
ईलाका प्रहरी कार्यलय पकडी कपिलवस्तुबाट सरुवा भएरा जान लाग्नु भएका कार्यलय प्रमुख प्रहरी निरीक्षक बिकाश थापाको हिजो एक कार्यक्रमको आयोजना गरी भव्य विदाई गरिएको हो । ईलाका प्रहरी कार्यलय पकडीले हिजो उहालाई विदाई गरेको छ ।ईलाका प्रहरी कार्यलय पकडीको निमित्त कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक मीन प्रसाद ज्ञावलीको अधक्ष्यता भएको विदाई कार्यक्रममा इप्रका पकडी मातहतमा रहेको कार्यलय प्रमुख ,आस्थाइ ट्रफिक प्रहरी पोस्ट पकडीको ट्रफिक प्रहरी सहायक निरीक्षक प्रेम पौडेल , मायादेवी गाउँपालिका वडा नम्बर १का हरि गोबिन्द चौधरी , समाजसेवी कमलेश शरण चौधरी , राप्रपा प्रजातन्त्रिकको स्थानीय नेता राधे यादव , मायादेवी बजार व्यस्थापन समिति अधक्ष्य परमात्म अग्रहरी ,भद्रभलादमी , पत्रकारले मन्तव्य दिनुको साथै सफल कार्यलयको शुभकामना समेत दिएको हुन ।युवा विधार्थी परिषद कपिलवस्तु डुमराका सभापति जुबेर खानले पनि थापाको विदाई गरेको हुन । कपिलवस्तु बाट जिल्ला प्रहरी कार्यलय तनहुँमा सरुवा हुनु भएका थापा हिजै तनहुँ जाँदै हुन्छ भने उहाँको ठाउँमा जिल्ला प्रहरी कार्यलय सुनसरीबाट सन्तोष कुमार पोखरेल एक हप्ता भित्रै आउँदै हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]