२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ट्राफिक प्रमुख एसपी बिक आकाशे पुलको प्रयोग गर्ने अभियानमा

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

(सागर थापा) दाङ । बुटवल उपमहानगरपालिका वडा नं.१० कालिकानगर र योगीकुटी स्थीत सडकमा लुम्बिनी प्रदेश ट्राफिक प्रमुख एसपी डम्मर बिक समेतको प्रशिक्षक टोलीले बुटवल कालिका मानवज्ञान उच्च माध्यमिक बिद्यालय कालिकानगर, मणिमुकुन्द कलेज योगिकुटी बुटवलमा अध्ययनरत बिधार्थीहरु र लायन्स क्लव अफ बुटवल संसारका पदाधीकारीहरुको उपस्थितीमा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दुदै । आकाशे पुलको प्रयोग गरौं सडक दुर्घटनाबाट बचौं ” भन्ने उद्देश्यका साथ आकाशे पुलको प्रयोग गराउन व्यवहारीक अभ्यास गराईएको लुम्बिनी प्रदेश ट्राफिक प्रमुख एसपी बिकले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]