०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

तस्करीको सामान धमाधम भन्सार चलान ॥

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु -२४

जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले सीमा नाकाको विभिन्न स्थानबाट भन्सार छलेर नेपाल भित्राएका समान हिजो भन्सार चलान गरेको छ । कपिलवस्तु जिल्लाको सीमा सँग जोडिएको चाकरचौडा , रँगपुर , मर्यादपुर , हर्दौना बाट समान पक्राउ गरेको हो । भारतबाट समान लिएर आउँदै गरेको तस्करको समूहले प्रहरी टोलीलाई देख्ना भारतीय नम्बरको मोटरसाइकलमा भन्सार चोरी निकासी गरी चिनी , लत्ताकपडा , चप्पल , कम्बल , लगायत र नेपाल बाट भारत तर्फ लैजादै गरेको स्याउ ८०हजार बराबरको समान बरामद गरी कृष्णानगर भन्सारमा कार्यलयमा बुझाएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनकारी दिएको छ । यस अघि पनि प्रहरीले जेठ एक गते दश गते सम्मा ५१लाख बराबरको चोरी पैठारी बाट ल्याएको समान कृष्णानगर भन्सार कार्यलयमा बुझाईसेको कपिलवस्तु प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्की ले बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!