२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मेसिनबाट धान राेप्ने प्रविधि  भित्राईएपछि कृषकमा  छायो खुसीकाे  लहर

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

रमेश गिरी,२४ जेठ
प्रधानमन्त्री अाधुनिक कृषि कार्यक्रमले मेसिनबाट धान राेप्ने प्रविमेसिनबाट धान राेप्ने प्रविधि जिल्लामा भित्राएपछि कृषकहरूमा खुसीकाे लहरधि जिल्लामा भित्राएपछि कृषकहरूमा खुसीकाे लहर अाएकाे छ ।
प्युठान नगरपालिका वडा न. ९ ठुलासिम निवासी नेहरसिंह केसीकाे १ राेपनी खेतमा मेसिनबाट धान राेपेर प्रविधिकाे प्रयाेग गरिएकाे हाे त्यस्तै प्युठान नगरपालिका वडा न. ८ बाग्दुला निवासी पदमा पण्डितकाे खेतमा पनि मेसिनबाट धान राेपाई गरिएकाे हाे । पावर टेलरले जाेतेकाे खेतमा भिजाएर राखिएकाे धानलाई मेसिनका माध्यमबाट धान छरिएकाे हाे । डेढ केजी धानले १ राेपनी खेतमा राेप्न सकिने प्रधानमन्त्री कृषि कार्यक्रमका सहायक प्रमुख नरेन्द्र खडकाले जानकारी गराएका थिए । कम जनशक्ति, समयकाे बचत ,कम खर्चिलाे र धानकाे उत्पादनमा वृद्बि हुनु यसका मुख विशेषता रहेकाे यस कार्यक्रममा सहभागी कृषि विशेषज्ञहरूले जानकारी गराएका थिए । प्युठान जिल्लामा उपकरणवाट धान छरेकाे याे पहिलाे उदाहरण हाे । प्रधानमन्त्री कृषि कार्यक्रम संचालन समितिका अध्यक्ष नेहरसिंह केसी र उपाध्यक्ष पदमा पण्डितकाे खेतबाट परिक्षणकालिन खेतमा धान राेपाई भएकाे हाे ।
उक्त कार्यक्रममा दर्जनाै किसानकाे उपस्थित थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!