प्रकशित मिति : १६ फाल्गुन २०७७, आईतवार ०७:२०

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ७७ जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रवार साँझ बसेको बढुवा समितिको वैठकले ७७ जना प्रहरी हवल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरेको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com