१९ फाल्गुण २०८०, शनिबार
02-03-2024 , Sat
×

सशस्त्र प्रहरी जवानको लिखित परीक्षा प्रकाशित,२,२२७ जना उत्तीर्ण

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौँ । सशस्त्र प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । लोक सेवा आयोगद्वारा यही पुस १८ मा लिइएको लिखित परीक्षाको नतिजा शुक्रवार प्रकाशित भएको हाे ।

सशस्त्र प्रहरी जवानका लागि १,८३३ जनाको माग भएको थियो । १९ हजार ५ सय ३० जनाले आवेदन दिएका थिए । ती मध्ये दुई हजार दुई सय २७ जना लिखित परीक्षामा पास भएका हुन् । लिखित परीक्षामा पास भएकाहरूले सम्बन्धित निकायमा सम्पर्क गर्नुपर्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                         झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि […]

(एबिसि संचार )                                                     जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।मृतक सरुको शव पोस्टमार्टमपछि […]

(एबिसि संचार )                                                 काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।उनी हाल काठमाडौंस्थित […]