२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बारा प्रहरीले पेस्तोल २ राउण्ड गोलीसहित एकजना पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

 

ABC (क्राईमबिट)
बारा । जितपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोलस्थित बाटो छेउबाट १ थान अवैध कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका-२ बस्ने ४० वर्षीय प्रमोद कुमार चौधरी भूमिहार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले भूमिहारलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!