२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बिकास प्रेमी नामले चर्चित कुरुम्वाङ्ग बाँके अख्तियार प्रमुखमा सरुवा

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८

 

(सागर थापा /महेन्द्र सिंह)
बाँकेमा प्रमुख जिल्ला अधिकारी हुदा बिकास प्रेमी सिडियो भनेर धेरै काम गरेर नाम कमाएका राम वहादुर कुरुम्वाङ्ग फेरी बाँकेमा अख्तियार प्रमुख भएर आएका छन् । बाँके सिडिओ बाट कैलालि जिल्लाको टिकापुर स्थित इलाका प्रशासन कार्यालयमा सरुवा भएर गएको १५ दिनमै कुरुम्वाङ्गको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय सम्पर्क कार्यालय नेपालगन्जको प्रमुखमा सरुवा भएको छन । टिकापुर सरुवा भएपछि बाँके वासी निरास भएका थिए ।
उनिसँग बांके बर्दिया लगायतका जिल्लामा १० बर्षसम्म सिडिओ चलाएको अनुभव छ । कुरुम्वाङ्ग अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेमा प्रमुख भएर आएपछि बाँके बासी धेरै खुशी भएको छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!