२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौं विमान स्थलबाट ८ देशबाट ९०२ जना नेपाल भित्रिए

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८


(ABC-Sanchar)
काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र भए पनि बुधबार आठ देशबाट ९०२ जना यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन् । कोभिड १९ समस्या व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दिएको जानकारी अनुसार १० वटा अन्तरार्ष्ट्रिय उडानबाट यात्रुहरु नेपाल भित्रिएका हुन् ।

नेपाल प्रवेश गर्नेमा कुवेत, कतार, भारत, मस्को,हङकङ, मलेसिया, दुवइ लगायत रहेका छन् । ९०२ जना मध्ये १२८ जना विदेशी मुलका नागरिक रहेका छन् । नेपाल आएका यात्रुलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य मापदण्ड अपनाइएको सिसिएमसीले प्रेसविज्ञप्ती मार्फत जानकारी गराएको छ ।

सरकारले विदेशबाट नेपाल प्रवेश गर्नका लागि कडाइ गरेको छ तर मापदण्ड पालना गरी प्रवेश गर्नेहरुका लागि भने स्वास्थ्य मापदण्ड पालना गरे पश्चात मात्र गन्तव्यमा पठाउने गरिएको सिसिएमसी सचिवालयका संयोजक सचिव डा.खजराज बरालले जानकारी दिनुभयो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!