ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फका प्रहरी जवानहरुको पदस्थापन भएको छ । 
प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेको प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार लिइएको सम्पुर्ण परीक्षामा उत्तीर्ण भई नियुक्त भएका उम्मेदवारहरुको पदस्थापन गरिएको हो। नेपाल पुलिसबाट