१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

जिल्ला प्रहरी कास्कीका प्रमुख एसपी रमेश थापा उत्कृष्ट

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र प्रदेश अन्तर्गतका जिल्लाहरूबीच भएको कार्य सम्पादन सम्झौताबमोजिम कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापा उत्कृष्ट भएका छन् ।

वार्षीक कार्ययोजना अनुसार २०७८ वैशाखदेखी असारसम्म सम्पादन गरेका क्रियाकलापहरुको मुल्याङकनको आधारमा अधिकतम अंक हासिल गरी कास्की उत्कृष्ट जिल्ला बन्न सफल भएको हो ।
प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीले कास्कीका एसपी थापालाई आइतबार प्रशंसापत्र प्रदान गरेका छन् । कास्की प्रहरीले बलात्कारपछि हत्याको पुरानो घटना सुल्झाउनुका साथै जिल्लाभित्र शान्ति सुरक्षा र अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको आधारमा पुरस्कृत भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!