१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

तपाईकाे माक्स खै ?भन्दै युवा समाज नवलपरासी सडकमा

Logo
प्रकाशित शनिबार, माघ १५, २०७८

(नन्दु यादव)
नवलपरासी । युवा समाज नवलपरासी ले तपाईकाे माक्स खै ?भन्दै माक्स बितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।जिल्लाकाे भुजहवा ,महेशपुर ,बेलासपुर र परासी बुध्दचाेकमा अामनागरिकहरुलाई जनचेतना जगाउदै माक्स बितरण गरिएकाे हाे ।युवा समाज नवलपरासी काे अध्यक्ष धर्मेन्द्र गिरिकाे अध्यक्षता मा भुजहवाबाट सुरु भएकाे कार्यक्रम परासीमा गएर सम्पन्न भएकाे थियाे । अहिले अाेमिक्रेान भाईरस ले बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे बेला अामनागरिहरुलाई चेतना जगाउने तथा समाजलाई चेतनशिल बनाउने उदेश्यका साथ माक्स बितरण गरिएकाे युवा समाज नवलपरासी का अध्यक्ष धर्मेन्द्र गिरिले बताउनु भयाे ।खास गरि याे समयमा सबै अामनागरिकहरुले माक्स लगाउनु पर्ने समय रहेकाे यश कार्यक्रम ले सहयाेग हुने बताईएकाे छ ।सस्थाका पदाधिकारी हरुले सडकमा हिडिरहेका अामनागरिकहरुलाई तपाईकाे माक्स खै भन्दै ?माक्सदिदै माक्स लगाउनु पर्छ ,साबुनपानीले हातधुने ,सामाजिक दुरि कायम गरिनुपर्ने लगायत कुरा बताउदै जनचेतना जगाएका थिए ।सस्थाले विभिन्न समय जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै अाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!