(रसोज तामाङ)
काठमाडौं । चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राती पक्राउ गरेको हो ।
चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखि थप अनुसन्धान भइरहेको जनाइएको छ ।