प्रकशित मिति : ३१ बैशाख २०७९, शनिबार १३:०४


(ABC=SANCHAR)
बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसको प्यानलै बिजय भएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर– १ मा नेपाली काँग्रेसका जोगीराम थारुको प्यानल बिजयी भएको हो । यो जितसगै गुलरिया नगरपालिकामा प्रमुख र उपप्रमुखको पदमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।

यस्तै बढैयाताल गाँउपालिकामा नेकपा एमाललेले अग्रता लिइरहेको छ । राजापुर, ठाकुरबाबा, बाँसगढि र मधुवन नगरपालिकामा माओवादीले अग्रता लिइरहेको छ ।

भने गेरुवा गाँउपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ । बारबर्दिया नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको बराबर मत आउँदा माओवादीको सोँचे भन्दा कम मत आएको छ । गुलरिया नगरपालिका वडा नम्बर १ बाहेक अन्य वडाको नजिता आएको छैन । मतगणना जारी रहेको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com