२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिमानमा तेल भर्न जाने तेलको ट्याङकर पल्टिएपछि विमानस्थलमा उडान अवरुद्ध

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

(ABC=SANCHAR)
पोखरा । तेलको ट्याङकर पल्टिएपछि पोखरा विमानस्थलमा उडान–अवतरण अवरुद्ध भएको छ ।

बिहान ८ बजेदेखि उडान–अवतरण ठप्प भएको विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।

उनकाअनुसार बिहान जहाजमा तेल भर्न गएको ट्याङकर पल्टिएको हो । पल्टिएको ट्याङ्कर उठाउने काम भइरहेको छ ।

यसलाई हटाएपछि उडान– अवरतण सुरु हुने उनले बताए । ट्याङ्कर उठाउन क्रेनको प्रयोग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]