प्रकशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार ०९:१३

(ABC=SANCHAR)

काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२–१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ।

यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो।
यससँगै पेट्रोलको मूूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com