२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

दाङको दंगीशरण ,१ मा जेष्ठ नागरिकलाई मनोरंजनका लागि सामग्री प्रदान

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९


(बिबस रसाइली)
दाङ । जिल्लाको दंगीशरण गाउँपालिका वडा न १मा जेष्ठ नागरिकलाई मनोरञ्जनका सामग्री प्रदान गरिएको छ।

वडा कार्यालय दंगीशरण-१ ले वडाका जेष्ठ नागरिकहरुलाई मनोरंजन सामग्री तथा युवालाई खेलकुद का सामग्री आईतवार एक कार्यक्रम का बिच। वितरण गरिएको हो ।

उक्त कार्यक्रममा सोही ठाउँकै समाजसेवी हरि प्रसाद बि,क,जेष्ठ नागरिकका अध्यक्ष निम बहादुर खत्री, महिला सदस्य हुमा गिरी ,मिना चौधरी र प्रमुख अतिथि गा. पा का अध्यक्ष शम्भु गिरीले आ आफ्नोतर्फबाट धारण राख्नुभएको थियो । भने कार्यक्रमको समापन वडा नम्बर १ , का अध्यक्ष रमेश भण्डारीले गर्नुभएको थियो ।कार्यक्रमको सहजिकरण वडा सचिव मान बहादुर खड्काले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!