२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

जिल्ला प्रहरी कास्कीको भित्र लाईब्रेरी क्याफे’ समुद्‍घाटन कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९

ABC (क्राईमबिट)
पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीको हाता भित्र निर्माण गरिएको पुस्तकालय सहितको लाईब्रेरी क्याफे भवनको एक कार्यक्रमका बीच समुद्‍घाटन गरिएको छ ।
गण्डकी विश्व विद्यालयका डीन डा.कपिन अधिकारी, पि.एन. क्याम्पस नेपाली विभाग प्रमुख प्रा. डा. कुशुमाकर न्यौपाने पि.एन. क्याम्पसका क्याम्पस प्रमुख डा.सरोज कोइराला, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त प्रमुख प्र.व.उ. कृष्ण हरी शर्मा, जिल्ला सुरक्षा समिति कास्कीका पदाधिकारी, मानव अधिकार कर्मी, पत्रकार लगायतको उपस्थितिमा लाईब्रेरी क्याफे भवनको उद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!