२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

सल्यानको भल्चौर महिला साना किसान कृषि सहकारीका प्रबन्धक ३५ लाख हिनामिना गरी फरार

Logo
प्रकाशित बिहिबार, आषाढ १६, २०७९


ABC-SANCHAR
सल्यान । दार्मा गाउँपालिका ४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक हेमन्त ओली उक्त सहकारीको पैसा हिनामिना गरी बेपत्ता भएका हुन् ।

त्यस्तै सहकारीका अध्यक्ष हरिकला मल्लले एक सूचना जारी गर्दै ओलीलाई उपस्थित भएर हिसाबकिताब बुझाउन आग्रह गरे । सम्पर्क विहीन भएको भन्दै इलाका प्रहरी कार्यालय फारुलामा पनि उजुरी दिएको उनको भनाई छ ।

यस्तै गत जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकमा ओलीले पैसा हिनामिना गरेको स्वीकारेको र जेठ ३० गते उक्त रकम बुझाउने प्रतिबद्धता जाहेर गरेका थिए । तर भोलिपल्टदेखि सम्पर्क विहीन भएको अध्यक्ष हरिकलाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!