२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

सरकारले आईतबार सार्वजनिक बिदा दिने

Logo
प्रकाशित बुधबार, आषाढ २२, २०७९

.
ABC-SANCHAR
काठमाडौं । सरकारले आइतबार बकर  इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आगामी असार २६ गते आइतवार देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको जानकारी दिएका छन्।

‘२०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा)का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ’, गृहले भनेको छ, ‘उक्त पर्व असार २६ गते आइतवार पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भएकाले सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!