२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

बाँके हिरमिनिया प्रहरीको तस्करीसंग लाइन नभए पछी लाखौंको कपडा पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९


ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१४ भाटनपुर्वा स्थित इलाका प्रहरी कार्यालय हिरमिनियाले कपडा तस्करीसंग लाईन नभए पछी कपडा

प्रहरीले जम्मा मुल्य रु.२,१७,१००।– (दुई लाख सत्र हजार एक सय) बराबरको लेडिज कुर्ता सुरुवाल १९६ पिस, कोट पाईन्ट कपडा १९ पिस, लेडिज सल २१ पिस कपडा तस्करी र मोटरसाइकल छोडेर बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको बनाएको थियो । नाम नबताउने सर्तमा स्थानीयहरुले बताएका छ्न।

उक्त कपडा आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

बाँके । निर्माला हत्या काण्डमा अंगुर जिसी DSP हुँदा उहाँको उत्कृष्ट अनुसन्धान कार्यमा बाधा बनेर उहाँलाई तत्कालीन सरकारका आइजी खनालले निलम्बित गर्यो । सरकार, विरुद्ध, ठूलो बिरोध आलोचना गर्दा पनि सरकारले निर्मला हत्या काण्ड छानबिन गर्न दिएन र फलस्वरूप त्यो घटना हाल सम्म गुमनाम बन्यो धेरै कोसिस बाट अदालतले पुनर्बहाली गरी चक्रपथमा प्रहरी कार्यलय प्रमुख […]

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् । सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि […]

error: Content is protected !!