२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

अपराध अनुसन्धानमा अब्बल नवनियुक्त सइ गौतमले लगाए दर्ज्यानी चिन्ह फूली

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा लामो समय देखि कार्यरत युबराज गौतम असइबाट सइ पदमा बढुवा भएका छन ।
२०५५ साल ५ महिना ५ गते सिपाहीबाट नेपाली प्रहरीमा सत्य सेवा शुरक्षणमको मुल मर्म लाई आत्मासात गर्दै जागीरे जीवन सुरुगरेका हुन ।

जिल्ला प्रहरी कार्यालय दाङमा अपराध अनुसन्धानमा अब्बल रहेर राम्रो काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक असइबाट प्रहरी नायब निरीक्षक सइ पदमा बढुवा गरीएको दाङ प्रहरीले बताएको छ ।

निरन्तर मुल्याङ्कण पद्धति तथा सेवा प्रवेशको उमेरलाई आधार बनाएर सइमा पद पदोन्नती भएको हो ।

मानव अधिकारको रक्षा गर्दै नेपाल सरकारले खटाएको जुन सुकै स्थानमा कर्तव्य पालनाको लागी खटिएका प्रहरी भएको भन्दै प्रहरी प्रधान कार्यालय काठमाडौंले नियमित बढुवा गर्दै आएकोले जिल्ला प्रहरी कार्यालय दाङमा एक कार्यक्रमको आयोजना गरि

तालुक प्रहरी प्रधान कार्यालय,मानश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं.७२९६ मिति २०७९।०३।२८ गते बुधबारको पत्रादेशानुसार जनपद प्रहरी समूहतर्फको दर्ज्यानी चिन्हद्धारा सु-शोभन गर्दै दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!