ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका ३४ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस भएको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको हो ।