
ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका १७०८ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस भएका छन् ।
शुक्राबार बसेको बढुवा समितिको वैठकले १७०८ जना प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस गरेको हो ।