२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

मानव कल्याण समाज दाङले बेवारिसे ३ जना बालबालिका १ जना महिलाको उद्धार

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९


(सागर थापा)
दाङ । घाेराही उप-महानगरपालिका वडा नं १४ स्थित बस पार्क बाट बिछिप्त मनोरोगी अलपत्र बेवारिसे अबस्थामा सल्यान सारदा नगरपालिका वडा न. १५ मखला घर भई आफ्नो नाम चन्द्रा कँवर बताउने अ.३२/३३ बर्षीय महिला र साथमा दुईटी छाेरीहरु अ. ८ बर्षकि पुष्पा कँवर ,अ. ६ बर्षकि हिरा कँवर र छाेराे अ. ३ बर्षकाे लक्ष्मण कँवर गरि ३ जना बाल बालिका सहित यक महिलाको उद्धार गरि नारायणपुर- १० मानव कल्याण समाज (सेवा घर )दाङ शाखामा ल्याईएकाे छ।

यस कार्यमा सहयोग गर्ने घोराही उप महानगरपालिका समाजिक साखा प्रमुख र जिल्ला प्रहरी कार्यलय घाेराहि दाङ लाई धन्यवाद प्रकट गर्दछौ । हामी उहाँको परिवारकाे खाेजिमा छाैं। सम्पूर्णले यस पाेस्टलाई सक्दाे सेयर गरि उहाँको परिवार सम्म पुर्याइदिनुहुन सादर अनुराेध गर्दछोै।

यस मानवीय कल्याणको कार्यमा सहजता प्रदान गर्दै हामीलाई अझै खुशीसाथ सेवामा लाग्न प्रेरणा र उर्जा थपिदिनुहुने स्थानिय सरकार स्थानिय बासि र नेपाल प्रहरी लगायत सम्पूर्ण परोपकारी मनहरुलाई हृदय देखि साधुवाद नमन अर्पण गर्दछौ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!