२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीसँग काठमाडौं उपत्यका प्रहरीको अन्तरक्रिया

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

ABC (क्राईमबिट)
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यमा बिहिबार एक समारोहका बिच कार्यालयको सभाहलमा उपत्यका स्थित जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरूले राखेका जिज्ञासा निरुपण गर्दै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणाले धन्यवाद व्यक्त गर्नुभयो । सो कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर राना लगाएत अन्य प्रहरी कर्मचारीहरू, लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरू र विभिन्न संघ सस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]