
ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार २४ जना एसपीको सरुवा गर्ने निर्णय भएको जनाएको छ ।
यस्तै, यसअघि काज सरुवा भएका एसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ ।