२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue
×

पोखराबाट उडेको यती एयरलाइन्सको जहाज इन्जिन फेल आपतकालीन अवतरण

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९


(ABC-Sanchar)
पोखरा । शुक्रबार बिहान ८ः५५ बजे उडेको उक्त जहाजले धानवमार्ग छोड्नासाथै एउटा इन्जिन फेल भएको संकेत दिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार उडेको ६ मिनेटमै जहाज पोखरा विमानस्थल फर्किएको थियो । नाइन एन एएनजी कलसाइनको जहाजमा जहाजमा ४५ यात्रु थिए ।

अरुको उडान, अवतरणभन्दा पहिला त्यही जहाजलाई प्राथमिकता दिएर अवतरण गराइएको सुवेदीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी भरत बहादुर बोहराबाट ट्राफिक प्रहरी परिसर ललितपुर तथा ललितपुर मातहत कार्यालयहरुको निरिक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । निर्देशनको क्रममा ट्राफिक प्रहरीले अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशित गर्नुभयो […]

  काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अवकाशमा गएपछि सोमबारबाट सिग्देलले ‘जंगी अड्डा’मा पुगेर प्रधानसेनापतिको कमाण्ड सम्हालेका हुन्। शर्मा प्रधानसेनापतिको तीन बर्षे सेवा अवधि पूरा गरेर सोमबार देखि नै अवकाशमा गएका थिए । पदभार ग्रहण गर्नु अगाडि सिग्देलले आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण र […]

  बारा । चितवनको राप्ती नगरपालिका-३, झुरझुरे निवासी ट्रक चालक २६ वर्षीय विज्ञान तिमल्सिना र सह-चालक १८ वर्षीय बाबु काजी परियार रहेका छन् । विशेष सूचनाका आधारमा, इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जमा हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख २०६३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा गाँजा बरामद गरिएको हो । […]

error: Content is protected !!