ABC (क्राईमबिट)
काठमाडौं । काभ्रेस्थलीमा सोमबार एकै परिवारका ४ जना मृत फेला परेका छन् ।
काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत भेटिएका हुन् ।