
ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका २१६९ प्रहरी सहायक हवल्दारहरुको पदस्थापन गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार केहिदिन अघि प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका जनपद प्रहरी समूहतर्फका २१६९ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन गरिएको जनाएको छ ।