२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

भारतीय सेनाका प्रमुख मनोज पाण्डे नेपाल भ्रमणमा आउँदै

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

(ABC-Sanchar)
काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज पाण्डे चार दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यम विओअनका अनुसार पाण्डे आगामी सेप्टेम्बर ४ गते देखि ८ सम्म नेपाल भ्रमणमा रहने छन् ।

गत अप्रिल ३० मा सेना प्रमुख नियुक्त भएसँगै यो पाण्डेको पहिलो नेपाल भ्रमण हुने छ । भ्रमणमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यस्तै गरी मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली सेनाको मानार्थ उपाधि प्रदान गर्ने कार्यक्रम पनि रहेको छ । दुई देश बिच पहिला देखीनै यस किसिमको मानार्थ उपाधी प्रदान गर्ने चलन रहदै आएको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!