१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

पश्चिम नवलपरासीको बर्दघाटमा आगोमा जलेर एक जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, पुष १५, २०७९

खुरसेद हजाम /नवलपरासी /पुस १५ पश्चिम् नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर १५ पृथ्वी बस्ति बस्ने वर्ष ७८ कि बलबी बसना कुमालको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।

आफ्नै घर नजिकै परालको आगो ताप्ने क्रममा आफुले लगाएको कपडामा आगो सल्किदा गम्भिर घाईते हुनुभएको थियो । उहाँलाई विहिबार राती ८ः४० करिब पौने नौ बजे थप उपचारका लागि मिसन अस्पताल पाल्पा पुयाईएको थियो । भने उहाँको विहिबार राती ९ः२० बजे उपचारकै क्रममा मृत्यु भएको डिएसपी पाण्डेले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । विगत केही दिन देखि तराई क्षेत्रमा जडो बढेको ले बालबालिका वृद्धि लगायत जनजीवन असहज भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!