३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता फेरिए

Logo
प्रकाशित सोमबार, माघ ०९, २०७९

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता फेरिएका छन् । सोमबारदेखि डिआइजी पोषराज पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।यसअघि प्रवक्ता रहेका टेक प्रसाद राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएपछि नयाँ प्रवक्ता आएका हुन् । राई र पोखरेल एउटै ब्याची हुन् । पोखरेल यसअघि कर्णाली प्रदेश प्रहरी प्रमुख थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष-साथीसङ्गत र सामाजिक काममा मन जानेछ। बुद्धिको प्रयोग गरेर काम गर्दा सफलता मिल्नेछ। बोलीमा मधुरता राख्नुहोस्। वृष-काममा प्रशंसा पाइनेछ। परिवार र साथीको साथ मिल्नेछ। अरुलाई सहयोग गर्दा फाइदा हुनेछ। मिथुन-नयाँ कुरामा सिक्ने अवसर मिल्नेछ। विदेश वा उच्च अध्ययनको योजना बनेको छ भने अगाडि बढ्न सकिन्छ। आत्मविश्वास बढ्नेछ। कर्कट-अलिकति चिन्ता बढ्न सक्छ। ऋण वा सम्पत्तिको कुरामा […]

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

error: Content is protected !!