२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

वडा प्रहरी कार्यालय स्याङ्जाका डिएसपी खतिवडाको बिदाई कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बुधबार, माघ २५, २०७९


(सागर थापा) स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत वडा प्रहरी वालिङ स्याङ्जाका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडा तालुक प्रहरी प्रधान कार्यालयमा सरूवा भई रवाना लिई जान लाग्नुभएकोमा माघ २५ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेत जिल्ला प्रहरी प्रबक्ता डिएसपी रबिन्द्र खनाल एवं , सिनियर ,जुनियर प्रहरी अधिकृत लगायत प्र.ब.ह.-प्र.ज. हरूले मायाको चिनो तथा खादा लगाई बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रबक्ता डिएसपी खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]