१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

डिआईजी बसन्त बहादुर कुँवरले मधेस प्रदेश तालिम केन्द्रको निरीक्षणमा

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९

(सागर थापा)                                                        काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरले तालिम केन्द्रको निरीक्षण गर्नुभयो । निरीक्षण क्रममा आन्तरिक प्रशिक्षण कक्ष , पुस्तकालय, प्राथमिक उपचार कक्ष , व्यारेक , मेस तथा अन्य प्रशिक्षण गतिबिधिहरु समेत अवलोकन गर्नु भयो ।
प्रमुख अतिथि कुँवरले केन्द्रमा भएको स्रोत साधनको उच्चतम प्रयोग गर्दै भावि दिनहरुमा प्रशिक्षण कार्यलाई अझ बढी व्यावसायिक , समय सापेक्ष र प्रभावकारी बनाउन, चुस्त दुरुस्त रही आ-आफ्नो स्थानबाट अनुशासित भई उच्च मनोबलका साथ कर्तव्य पूरा गर्न निर्देशन दिनुभयो ।
उक्त कार्यक्रममा मधेस प्रदेश तालिम केन्द्रका प्रहरी प्रमुख वरिष्ठ एसएसपी ईश्वर कार्कीको प्रमुख अतिथिमा धन्यवाद ज्ञापन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!