
(सागर थापा)
दाङ । नारायणपुर १६ औं गणतन्त्र दिवशकाे शुभ अवसरमा नेपाली काङ्ग्रेस क्षेत्र नं.-२ दाङ बाट सेवाघरका आमाबुवा तथा छाेराछाेरीहरुकाे लागि अति आवश्यक खाद्यान्न सामाग्री :-
१.चना :-५ के.जि २.दाल :-५ के.जि
३.केराउ :-५ के.जि ४.मिक्स मसला :-५००जि ५.जिरा :-२५०जि
६.मेथि:-५००जि ७.साेयाविन :-:-५ के.जि
८.तेल:-५लिटर ९.भुजा:-१०प्याकेट
१०.नमकिन:-२के.जि ११.नुहाउने साबुन:-१० पिस १२.लुगा धुने साबुन :-१काट्टुन १३.सरफ:-५के.जि
१४.बेसार:-१के.ज १५.भाडा धुने साबुन:-१०दर्जन १६.पानी :-३ काट्टुन
१७.हार्पिक:-१पिस स-प्रेम अर्पण गर्नुभएको छ।
सेवघरमा उपस्थित भइ सेवाघरलाइ साथ,सहयाेग गर्नुहुने सम्पूर्ण नेपाली काङ्ग्रेस क्षेत्र नं.-२ का सबै आदरणीय व्यक्तित्वहरुमा सदुवाध नमन कृतज्ञता अर्पण गर्दछौं ।
साथै भाेलिकाे दिनमा पनि संस्था बाट हुन सक्ने साथ र सहयाेग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।