०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

नबिनाद्वारा आफ्नो जन्मदिनको शुभ अवसरमा मानव सेवा आश्रममा सहयोग

Logo
प्रकाशित शुक्रबार, जेठ १९, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । जिल्ला प्रहरी परिसर प्रमुख SSP दान बहादुर कार्की र सरल एवम् सहज स्वभावका धनी उहाँको जीवन संगिनी आदरणीय नविना खत्री कार्किद्वारा आफ्नो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रम मानवता प्रवर्द्दन महाअभियानको शाखा कार्यालय काठमाडौं शानिवनमा आउनु भई अबलोकन भ्रमण गर्नुकाे साथै आवश्यक खाध्यान्नहरु सहयोग गर्नुभएको छ ।

मानवीय सेवा कार्यमा मानवसेवा आश्रमका सहयोगी शुभेच्छुक स्वयम्भू वित्त प्रमुख DSP राज बहादुर महर्जन र बालाजु वित्त प्रमुख DSP मनाेजित कुवर लगाएतकाे पनि उपस्थिति रहेकाे थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!